काठमाडौं । विश्व क्रिकेटका दुई स्टार क्रिश गेल र द्वाने ब्राभोले सन्यास लिएका छन् ।
गेल र ब्राभोले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन् । वेष्ट इण्डिजका चर्चित खेलाडी गेल र ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भएपनि अन्य खेलबाट भने सन्यास लिएको घोषणा गरेका छैनन् ।
युनिभर्स बोस भनेर समेत चिनिने गेलले जमाइकामा हुने खेलमा खेल्ने बताएका छन् । ब्राभोले समेत अन्य खेल खेल्ने वा नखेल्ने खुलाइसकेका छैनन् ।




