उपचारकै क्रममा गणेश नेपालीको मृत्यु, आत्मदाह घटनाले फेरि उठायो राज्यको संवेदनशीलतामाथि प्रश्न

काठमाडौं । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा निधन भएको छ। वीर अस्पतालमा सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार अत्यन्त गम्भीर अवस्थामा उपचाररत रहेका नेपालीको स्वास्थ्यमा थप जटिलता … Continue reading उपचारकै क्रममा गणेश नेपालीको मृत्यु, आत्मदाह घटनाले फेरि उठायो राज्यको संवेदनशीलतामाथि प्रश्न