रविले मोदिलाई भेटे, सिमा विवादबारे मौन

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दा नेपाल–भारत सीमा विवादको विषय नउठाएको भन्दै राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ । विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता संवेदनशील राष्ट्रिय मुद्दामा मौन बसेको भन्दै सामाजिक सञ्जालदेखि राजनीतिक विश्लेषकहरूसम्मले प्रश्न उठाएका छन् । लामिछाने र मोदीबीचको भेटपछि … Continue reading रविले मोदिलाई भेटे, सिमा विवादबारे मौन