रवि लामिछानेले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका छन् । दुई नेताबीच भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमण तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटमा प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमणप्रति सकारात्मक रहेको उल्लेख गर्दै उपयुक्त समय … Continue reading रवि लामिछानेले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed