मोदी–रवि वार्तापछि ‘विकास कूटनीति’को चर्चा, लामिछानेले भने– भेट फलदायी रह्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन् । नयाँदिल्लीमा करिब एक घण्टा भएको छलफलपछि लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ चरणमा अघि बढाउने विषयमा महत्वपूर्ण संवाद भएको उल्लेख गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीको पोस्ट साझा गर्दै लामिछानेले आफू … Continue reading मोदी–रवि वार्तापछि ‘विकास कूटनीति’को चर्चा, लामिछानेले भने– भेट फलदायी रह्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed