जेनजी आन्दोलन प्रकरणः रास्वपाका नेता–सांसदमाथि अनुसन्धान सिफारिस
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित एक दर्जनभन्दा बढी सांसद र नेतामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा आन्दोलनका क्रममा भएका गतिविधि, सार्वजनिक अभिव्यक्ति र प्रदर्शनकारीलाई उक्साउने सम्भावित भूमिकामाथि अनुसन्धान आवश्यक … Continue reading जेनजी आन्दोलन प्रकरणः रास्वपाका नेता–सांसदमाथि अनुसन्धान सिफारिस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed