जेनजी आन्दोलबारे मानवअधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न : बालेन शाहलाई किन ‘क्लिन चिट’?
काठमाडौं । ‘जेनजी आन्दोलन’का क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन अहिले आफैं विवादको केन्द्रमा परेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्रीदेखि विभिन्न सांसद, अभियन्ता र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूमाथि अनुसन्धान र कारबाहीको सिफारिस गरे पनि तत्कालीन काठमाडौं महानगर प्रमुख तथा हालका प्रधानमन्त्री बालेन शाहबारे भने पूर्ण मौनता अपनाएको … Continue reading जेनजी आन्दोलबारे मानवअधिकार आयोगको प्रतिवेदनमाथि प्रश्न : बालेन शाहलाई किन ‘क्लिन चिट’?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed