देश

सभामुखकै गाडीले तोड्यो नियम, ट्राफिकले सिंहदरबारमै काट्यो चिट

काठमाडौँ । सभामुख डिपी अर्यालको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । बुधबार थापाथलीमा सभामुख अर्याल चढेको गाडी कारबाहीमा परेको हो ।

लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले कारबाही गरेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो । लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेर चिट काटेको छ । ट्राफिक प्रहरीले तीन वटा गाडीलाई चिट काटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *