देश

सभापति देउवा– नेता शेखरबीच वान–टु–वान छलफल, पार्टी विवाद समाधानमा जोड

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा नेता शेखर कोइराला र सभापति देउवाबीच वार्ता भएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको विषयलाई लिएर दुई शीर्ष नेताबीच वान–टु–वान छलफल भएको हो।

भेटमा नेता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सभापति देउवाले पहल कदमी लिनुपर्नेमा जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *