कर छली र नदी विनाश : प्रश्नै–प्रश्नकाबीच सुपारीखोल्ची पुल उद्घाटनको हतारो !

नुवाकोट । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको बेलकोटगढी–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै शनिवार उद्घाटनको तयारी तीव्र बनेको छ । गत वर्ष पुस ५ गते तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले शिलान्यास गरेको पुल तोकिएको समयमै सकिए पनि कर छली, अवैध उत्खनन … Continue reading कर छली र नदी विनाश : प्रश्नै–प्रश्नकाबीच सुपारीखोल्ची पुल उद्घाटनको हतारो !