पार्टीभित्रको विवाद मिलाउन कांग्रेस सभापति देउवाको सक्रियता

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न सभापति शेरबहादुर देउवा सक्रिय भएका छन्। सिंगापुरमा १८ दिनको स्वास्थ्य उपचारपछि शुक्रबार राति काठमाडौं फर्किएका देउवाले शनिबारदेखि नेतासँग निरन्तर भेटघाट गर्दै आन्तरिक मतभेद चुकाउने प्रयास तीव्र पारेका हुन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले देउवा औपचारिक हैसियतमा नभई अनौपचारिक रूपमा समन्वयमा जुटेको स्रोतले … Continue reading पार्टीभित्रको विवाद मिलाउन कांग्रेस सभापति देउवाको सक्रियता