सरकार स्थायित्वका लागि विश्वप्रकाश शर्माको ५ सूत्रीय प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई पाँच वर्ष स्थायी बनाउनका लागि पाँचवटा ठोस सुझाव सार्वजनिक गरेका छन्। पार्टी केन्द्रीय समितिको जारी बैठकमा उनले शासन प्रणाली स्थायित्व, प्रधानमन्त्री चयन र मन्त्रालय गठन प्रक्रियामा सुधार आवश्यक रहेको बताए। शर्माका अनुसार, आमनिर्वाचनपछि प्रत्यक्ष सिट र लोकप्रिय मतको आधारमा पहिलो दलले सरकारको नेतृत्व गर्नुपर्नेछ। उनले भने, “संसदमा … Continue reading सरकार स्थायित्वका लागि विश्वप्रकाश शर्माको ५ सूत्रीय प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed