महाधिवेशनको विवादमैँ रुमलिएको कांग्रेस, निर्वाचन नजिकिँदा समेत ठोस निर्णय निकाल्न असमर्थ !
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेस भने अझै आन्तरिक विवादमै फसेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गतेदेखि लगातार जारी भए पनि महाधिवेशनको मिति टुंग्याउन नसक्दा कांग्रेसको तयारी शून्यजस्तै देखिएको छ। अन्य राजनैतिक दलहरुले भने आगामी निर्वाचनमा जानका लागि विभिन्न निर्णय र जनताकासामु अघि बढिसकेका छन् । तर कांग्रेस संस्थापनइतर … Continue reading महाधिवेशनको विवादमैँ रुमलिएको कांग्रेस, निर्वाचन नजिकिँदा समेत ठोस निर्णय निकाल्न असमर्थ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed