चीन भ्रमण मुलुकको समग्र हितमा केन्द्रित हुने प्रधानमन्त्रीकाे विश्वास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको पाँच दिने भ्रमणमा जाने भएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आफूले गर्ने भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले यस भ्रमण मुलुकको समग्र हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री ओलीको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो। भ्रमणको मुख्य उद्देश्य उत्तरी चीनको तियान्जिनमा आयोजना हुने … Continue reading चीन भ्रमण मुलुकको समग्र हितमा केन्द्रित हुने प्रधानमन्त्रीकाे विश्वास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed