प्रधानमन्त्री ओलीको चीन भ्रमण तय : लिपुलेक र लिम्पियाधुरा विवाद समाधान गर्ने अपेक्षा होला त पुरा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार ओली भदौ १४ गते शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्नेछन्। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भदौ १६ गते उनले सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न … Continue reading प्रधानमन्त्री ओलीको चीन भ्रमण तय : लिपुलेक र लिम्पियाधुरा विवाद समाधान गर्ने अपेक्षा होला त पुरा ?