लिपुलेक–लिम्फियाधुरा विवाद : प्रधानमन्त्री ओलीको भारत -चीन भ्रमण चुनौती कि अवसर ?

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौमा चीन र भारत भ्रमणका लागि तयारी अवस्थामा छन्। तर लिपुलेक–लिम्फियाधुरा–कालापानी क्षेत्रमा हालै उत्पन्न सीमा विवादले भ्रमणमा असर पर्न सक्ने सम्भावना बढाएको छ। भदौ १४ गते ओली शांघाई सम्मेलनमा सहभागीका रूपमा चीन भ्रमणमा जानेछन् भने भदौ ३१ मा भारतको औपचारिक भ्रमण तय छ। तर हालै भारत र चीनबीच … Continue reading लिपुलेक–लिम्फियाधुरा विवाद : प्रधानमन्त्री ओलीको भारत -चीन भ्रमण चुनौती कि अवसर ?