भिजिट भिसाको छायाँमा परेका रास्वपा सभापति लामिछाने र उपसभामुख राणामाथि अनुसन्धान किन नगर्ने ?
नेपालको अध्यागमन प्रणालीमा गहिरिँदो अव्यवस्था, राजनीतिक संरक्षण र संस्थागत निष्क्रियताको संगमले एउटा गम्भीर प्रश्न उब्जाएको छ “कसको जवाफदेही, कुन पदको नैतिकता ?” अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार, पछिल्ला पाँच वर्षमा ८ लाखभन्दा बढी नेपाली नागरिक ‘भिजिट भिसा’ मा बिदेसिए, जसमध्ये अधिकांशले फर्केर नआउने प्रवृत्ति देखिएको छ। ट्र्याकिङ प्रणाली कमजोर, नियमन अभाव, र ‘सेटिङ’ संस्कृतिले … Continue reading भिजिट भिसाको छायाँमा परेका रास्वपा सभापति लामिछाने र उपसभामुख राणामाथि अनुसन्धान किन नगर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed