राजावादी आन्दोलनको ओरालो यात्रा : अराजकता र मनोवैज्ञानिक डरबीच थलिँदै कार्यकर्ता
काठमाडौं । हिन्दुराज्य र राजसंस्थाको पुनर्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन समिति’ को आन्दोलन क्रमशः दिशाविहीन र अराजक बन्दै गएको देखिन्छ। आन्दोलनको दोस्रो चरणको रणनीति तय गर्न बुधबार बसेको बैठक स्वयं आन्तरिक कलह र अव्यवस्थाले स्थगित हुन पुगेको छ। बैठकमा कार्यकर्ताहरूको नाराबाजी र नेताविरुद्धको असन्तुष्टिपछि कुनै ठोस निर्णय विना बैठक टुंगिएको हो। राप्रपा नेपालका अध्यक्ष … Continue reading राजावादी आन्दोलनको ओरालो यात्रा : अराजकता र मनोवैज्ञानिक डरबीच थलिँदै कार्यकर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed