गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले त्तत्काल निर्णय नलिए, सत्तासमिकरण परिवर्तन हुने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ गठबन्धनको मुटुमा चिरा पार्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको पूर्वसहमति विपरीत डा. विश्व पौडेलको नाम अस्वीकार गरेपछि सत्ता साझेदारी संकटतर्फ उन्मुख देखिन थालेको छ। राजनीतिक पृष्ठभूमिमा यो विवाद केवल गभर्नरको कुर्सी होइन, सत्ता सन्तुलनको गहिरो खेल बनेको छ। ओलीको अडान, देउवाको असन्तुष्टि  :  … Continue reading गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीले त्तत्काल निर्णय नलिए, सत्तासमिकरण परिवर्तन हुने संकेत