लोडसेडिङ हटाउन प्रयासरत छु : हितेन्द्रदेव शाक्य
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले न्याय गरेको बताएका छन्। सोमबार मन्त्रिपरिषद्बाट नियुक्त भएपछि मंगलबार प्रतिक्रिया दिँदै उनले सरकारले पुराना अधुरा योजनाहरू पूरा गर्ने अवसर दिएको बताए। शाक्यका अनुसार, अघिल्लो कार्यकालमा काम गर्न नपाए पनि अब बाँकी योजनाहरू पूरा गर्न आफू प्रतिबद्ध रहनेछन्। उनले भने, यदि म साढे ३ … Continue reading लोडसेडिङ हटाउन प्रयासरत छु : हितेन्द्रदेव शाक्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed