राजावादी र गणतन्त्रवादीको प्रदर्शनः सुरक्षा सख्त, सिंहदरबारमा उच्च सतर्कता

काठमाडौं। राजधानीमा राजावादी र गणतन्त्रवादी समूहहरूबीचको शक्ति प्रदर्शनले राजनीतिक वातावरण तातिएको छ। एकातर्फ राजावादीहरूले चैत १५ गते राजा र राजतन्त्र पुनःस्थापनाको मागसहित विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् भने, अर्कोतर्फ वामपन्थी दलहरू पूर्वराजा र राजावादी गतिविधिको कडा विरोधमा उत्रिने भएका छन्। यसले मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको छ। राजनीतिक दबाब र सडक प्रदर्शनको चापबीच … Continue reading राजावादी र गणतन्त्रवादीको प्रदर्शनः सुरक्षा सख्त, सिंहदरबारमा उच्च सतर्कता