सरकार गठनका विषयमा भएका साँत बुँदे सहमति कार्यान्वयन हुन्छ : सभापति देउवा
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच सरकार गठनका विषयमा भएका साँत बुँदे सहमतिलाई कार्यान्वयमा ल्याउने घोषणा गरेका छन् । सरकारले शुक्रबार कानुन निर्माणका लागि बोलाएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सभापति देउवाले देशमा सुशासन कायम गर्नका लागि र सयौँ कानुन निर्माणका लागि सरकारले ल्याएको अध्यादेशले … Continue reading सरकार गठनका विषयमा भएका साँत बुँदे सहमति कार्यान्वयन हुन्छ : सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed