कुलमान घिसिङले स्वीकारे गल्ती ,समयमा कार्यसम्पादन विवरण बुझाउन सकिन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमा कार्यसम्पादन विवरण बुझाउन नसकेको भन्दै मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । घिसिङले देशमा भएको बाढीपहिरोजन्य विपदका कारण समयमा आफूले कार्यसम्पादन विवरण बुझाउन नसकेको स्पष्टीकरण दिएका हुन् । डेडीकेटेड र टङ लाइन विवाद, समयमा कार्यसम्पादन विवरण बुझाउन नसक्नु र उद्योगी व्यावसी र प्राधिकरणबीच देखिएको समस्या समधान गर्न … Continue reading कुलमान घिसिङले स्वीकारे गल्ती ,समयमा कार्यसम्पादन विवरण बुझाउन सकिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed