सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने ६५ लाख धरौटी बुझाएर रिहा (पुर्णपाठ)

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा हुन आदेश दिएसँगै सोही रकम बुझाए लामिछाने रिहा भएका छन् । सहकारी ठगी प्रकरणमा अहिले नै कसुरदार रहेछन् भन्ने मनासिब आधार नदेखिएपनि तत्कालको प्रमाणहरूबाट थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने भएकाले अहिलेलाई धरौटीमा छाड्ने आदेश दिएको अदालतले जनाएको छ । रवि … Continue reading सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने ६५ लाख धरौटी बुझाएर रिहा (पुर्णपाठ)