कुलमानलाई उर्जा मन्त्रालयको नौ बुँदे   स्पष्टीकरण, कुलमानकाे पद धरापमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । सरकारको निर्णयलाई समेत चुनैती दिदैँ आएका घिसिङलाई मन्त्रालयले सोमबार नौबुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ … Continue reading कुलमानलाई उर्जा मन्त्रालयको नौ बुँदे   स्पष्टीकरण, कुलमानकाे पद धरापमा