सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता भएको छ । कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अदालतमा मुद्धा दर्ता भएको जानकारी दिए । उनका अनुसार उक्त सहकारी ठगी प्रकरणमा लामिछानेसहित ३१ व्यक्तिसहित ८ कम्पनी … Continue reading सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध अदालतमा मुद्धा दर्ता