रिबन

नेपाल बारमा गठबन्धनको स्वीप: घिमिरे नेतृत्वको प्यानलै विजयी

काठमाडौँ । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको प्यानल विजयी बह्येको छ ।

शुक्रबार सम्पन्न मतगणनामा अध्यक्ष घिमिरेले ४४७४ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले २९८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा घिमिरेले नेतृत्व गरेको समूहबाट अञ्जिता खनालले ३६८२ मत प्राप्त गर्दै विजयी भएकी छन् भने प्रगतिशील प्यानलका केदार कोइरालाले २३४५ मत प्राप्त गरेका छन् ।

नेपाल बार एसोसियसनको अन्तिम नतिजा:

अध्यक्ष:

गोपालकृष्ण घिमिरे- ४४७४ (विजयी)
विष्णुमणि अधिकारी- २९८९

महासचिब

अन्जिता खनाल = ३६८२ बिजयी
केदार कोइराला = २३४५

उपाध्यक्ष:

सुधिर कर्ण- ४५०५ विजयी
सुरज खत्री- ४४२९ विजय
हर्क रावल- ४३४७ बिजयी
बिरेन्द्र केसी- ४२४८ बिजयी
पशुपति भण्डारी- ४०९९ बिजयी
उत्तम आचार्य- ४३२० बिजयी
तुलाराम गिरी- ४३३७ बिजयी
आशा राई- ४०४९ बिजयी
रोहित डाँगी- २६४०
केशब दास- २५०१
डिल्ली मैनाली- २५१७
भुपेन्द्र खनाल- २७४१
बासुदेव ज्ञवाली- २८७७
बिष्णु तिमिल्सिना- २६५८
चंख साउद- २५३८
रमा श्रेष्ठ- २४९७

कोषाध्यक्ष:

भरत रावत- ४०३६ बिजयी
जगत कार्की- २८१८

सदस्यहरु:

१ कुन्जनी परियार- २६४३
२ बिनिता नेपाली- ४३२९ बिजयी

१ नरसिह चौधरी- २६२९
२ किरण शाह- ४२९९ बिजयी

१ सुभाष झा- २७८५
२ नरेश साह- ४१२४ बिजयी

१ शशी श्रेष्ठ- २८५७
२ नारायण राई- ४०७० बिजयी

१ दिलकुमारी राई- २८४४
२ रुप सारु- ३८९० बिजयी

१ ईन्दिरा आचार्य- २७५१
२ सीता पौडेल- ४१३७ बिजयी

१ मनिका खडका- २७३६
२ सर्मिला थापा- ४२२५ बिजयी

१ गणेश ओली- २६४५
२ जितेन्द्र मडै- ४०९२ बिजयी

खुल्ला सदस्य

१ कुबेर घिमिरे- २७१३
२ तारा कुमार श्रेष्ठ- २७०५
३ युवक गौतम- २६५४
४ अर्जुन खडका- २४८९
५ अनिल कु श्रेष्ठ- २४५०
६ हरि पंगेनी- २६५५
७ भरत लकाई- ३६५७ बिजयी
८ देवी कोइईराला- ३९४६ बिजयी
९ निर्भय पौडेल- ३६७९ बिजयी
१० सन्तोष राउत- ३५६९ बिजयी
११ गुणराज आचार्य- ३८३३ बिजयी
१२ सन्तोष तिवारी- ३४२९ बिजयी


 

Avatar
Avatar
Avatar
Avatar
Avatar

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *