रिबन

निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत

काठमाडौं । निवार्चन आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।

‘विभिन्न कारण’ उल्लेख गर्दै आयोगले ७१ जना निर्वाचन अधिकृत हटाएको हो । आयोगले अन्य ७१ जनालाई नियुक्त गरेको छ ।

आयोगले चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन नियुक्त गरेका अधिकृतहरुलाई निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *