रिबन

सुन्दरीजलमा टिपरको ठक्करबाट दुइ स्कुले वालवालिकाको मृत्यु, एक सख्त घाइते

काठमाण्डौं । सुन्दरीजलको मेलम्ची चोकमा टिपरको ठक्करबाट दुइ वालवालिकाको मृत्यु भएको छ । मेलम्ची जाने सडक चोकमा भएको दुर्घटनामा दुइ स्कुले वालवालिकाको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन । स्कुल पुरयाउदै गरेको वालवालिकालाइ किचेपछि स्थानीय आक्रोशित भएका छन । उनीहरुले सडक अवरुद्ध पारेका छन । यसपछि सडक खुलाउन प्रहरी वल प्रयोग गर्दा झडप भएको छ । सडक खुलाउन लाग्दा प्रहरी अश्रु ग्यास प्रहार गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *