रिबन

कार्यब्यवस्था समिति वैठक सम्पन्न,एमसीसी टेवल गर्ने सहमति

काठमाण्डौं । संसदको कार्यब्यवस्था समितिमा एमसिसि टेवल गर्ने सहमति भएको छ । संसदको वैठक सुरु हुनु अघि वसेको कार्यब्यवस्था समितिको वैठकले यस्तो सहमति गरेको हो । अब आजै वस्ने संसदको वैठकमा एमसीसी टेवल हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *