काठमाडौँ । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत विजयी सुरुवात गरेको छ । शुक्रबार घरेलु टोली ओमानमाथि ४० रनको जित निकाल्दै नेपालले सुखद् सुरुवात गरेको हो ।
१ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमान रन बनाएँदै अलआउट भएको हो । ओमानका लागि
त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनाएको थियो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।
यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६÷ १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए ।




