रिबन

गोकुलले भने–कालोपटटी वाँध्ने मन्त्रीले वेइज्जत गरिन

काठमाण्डौं । नेकपा एमालेका नेता गोकुल वास्कोटाले वर्तमान मन्त्रीलाइ कडा ब्यग्य हानेका छन । एमालेबाट छुटिएर वनेको नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाइ इंगित गर्दै उनले ब्यग्य कसेका हुन । उनले कालापानीको सम्वन्धमा वोल्नै नसक्ने कसरी मन्त्री हुन्छ ? भनेर सवाल खडा गरेका छन । उनले भनेका छन –एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो – कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन,अभियन्ताले मात्र बोल्न मिल्छ।धन्य, हाम्रो अग्रगामी सरकार ! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बांचेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *