काठमाण्डौं । दिनहुँ स्टन्ट गरिरहेका पर्यटनमन्त्री प्रेम आलेलाइ कोरोना भाइरसको संक्रमण भएको छ । कहिले नारायणहिटी त कहिले गौशालामा रहेको धर्मशाला अनुगमन गरेर चर्चा कमाएका मन्त्री आलेलाइ संक्रमण भएको उनको सचिवालयले पुष्टि गरेको छ ।
उनको सचिवालयका अन्य सदस्यलाइपनि कोभिड भएको पुष्टि भएको छ ।




