रिबन

प्रधानमन्त्री देउवाले आज सम्वोधन नगर्ने

काठमाण्डौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आज सम्वोधन नगर्ने भएका छन । सरकार सञ्चालनको ६ महिना पुगेको अवसरमा सरकारले गरेका कामको चर्चा गर्न उनले राष्ट्रका नाममा सम्वोधन गर्ने तयारी गरेका थिए । तर सोमवार भने उनले सम्वोधन नगर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले सम्वोधन गर्ने सुचना सार्वजनिक भएपनि उनले कहिले सम्वोधन गर्नेछन भन्ने चाहि अझै खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *