रिबन

राजदुतबाट हटेका निलाम्वरकाे नजरमा-२००७ साल देखि अहिलेसम्मकाे ६ भ्रम

काठमाण्डाैं। पुर्वराजदुत तथा संविधानका ज्ञाता निलाम्वर आचार्यले अनाैठाे कुरा सार्वजनिक गरेका छन।उनले २००७ साल देखि अहिलेसम्म नेपाली राजनीतिमा भएका भ्रमकाे निवारण गरेका छन।भ्रम निवारण अघि गहिराे गरि वसेकाे भ्रम के-के हुन भनेर जान्न जरूरी देखिन्छ।पुर्वराजदुत आचार्यले नेपालमा पालिएकाे भ्रमकाे चर्चा यसरी गरेका छन।

सात सालदेखि अहिलेसम्मका छ भ्रम –

१ त्रिभुवन: शाहशाही भ्रम

२ महेन्द्र: निर्दलीयता भ्रम

३ बीपी: निर्वासन भ्रम

४ प्रचण्ड: जनयुद्ध र माओवाद भ्रम

५ ज्ञानेन्द्र: सत्ता भ्रम

६ कम्युनिस्ट: छलाङ भ्रम

कुनै समय वाम राजनीति गरेका आचार्यले केलाएका यी भ्रमबाट नेपाली राजनीति कति भ्रमित भएकाे रहेछ भनेर वुझन सकिन्छ।तर,अहिले कुन भ्रमबाट नेपाली राजनीति गुज्रिरहेकाे छ भन्ने चाहि खुलाएका छैनन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *