रिबन

वैद्य भन्छन–कसैसँग मिल्दैनौं

काठमण्डौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कसैसंग एकतान नगर्ने वताएका छन । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी वा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासंग एकता नगर्ने वताएका छन । मंगलवार पत्रकार सम्मेलन गरि उनले तत्काल कुनै एकता नहुने वताए ।

अध्यक्ष किरणले नेपालको लिपुलेकमा भारतले वाटो वनाउ पनि सरकार चुइक्क नवोलेको भन्दै आपत्ति जनाए । सरकार राष्ट्रियताको सवालमा कमजोर भएको उनले वताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *