रिबन

चितवन पुगेर नेम्वाङले भने-अेाली अध्यक्ष,म वरिष्ठ उपाध्यक्ष

काठमाण्डाैं।नेकपा एमालेकाे महाधिवेशनकाे लागि चितवन पुगेका नेता सुवास नेम्वाङले आफुलाइ साथीहरूले वरिष्ठ उपाध्यक्षमा उठन दवाव दिएकाे वताएका छन।

उनले चितवन पुगेर अहिलेसम्म उम्मेदवारी नदिएकाे र अव उदघाटनपछि उम्मेदवारी घाेषणा गर्ने वताएका छन।उनले पत्रकारहरूकाे प्रश्नमा अहिलेसम्म केपी अेाली वाेलेपनि नवाेले पनि एमालेले अध्यक्ष वनाएर पठाउने वताए।अध्यक्षमा चुनाव भन्दा पनि सहमति उचित हुने वताए। उनले सहमति नभए चुनावकाे लागि तयार रहेकाे वताए ।तर,वरिष्ठ उपाध्यक्षमा भने आफु तयार भएर वसेकाे वताए।

गाेदावरीमा विधान सभा गरे देखि अेाली अध्यक्ष र इश्वर पाेखरेल वरिष्ठ उपाध्यक्ष भनेर प्रचार गरिएकाे छ।नेम्वाङकाे दावीले पाेखरेलकाे प्रचार खेर जाने संकेत देखा परेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *