रिबन

एमालेमा कडकिएका भीम रावलाइ दस वुदे कार्यान्वयकाे जिम्मा

काठमाण्डाैं।नेकपा एमालेले भीम रावललाइ दस वुदे कार्यान्वयनकाे कार्यदलकाे जिम्मा दिएकाे छ।

एमाले स्थायी समितिकाे वैठकले पार्टी भित्र देखिएकाे विवादलाइ हल गर्न नयाँ वाटाे लिएकाे हाे । एमालेकाे केन्द्रिय समितिकाे वैठकमा भीम रावलले दस वुदे सहमति कार्यान्वयन नभएकाे भन्दै विराेध गरेपछि साेमवार वसेकाे स्थायी समितिकाे वैठकले उनैलाइ याे सहमति कार्यान्वयनकाे लागि कार्यदल वनाइदिएका छन।उनले अब दस वुदे कसरी कार्यान्वयन गर्ने भनेर वाटाे पहिल्याउनुपर्नेछ।

नेकपा एमाले अध्यक्ष केपी अेालीले दस वुदे हुवहु कार्यान्वयन हुन नसक्ने वताइसकेका छन। हुवहु हुन नसक्नुकाे कारण कतिपय एमाले नेता माधव नेपाल पक्षमा जानु पनि हाे भनेर एमाले अध्यक्षले वताइसकेका छन।यसका वावजुद पनि संस्थापन पक्षले रचनात्मक एकता हुने वताउन थालेका छन।

एमाले स्थायी समितिले यस कार्यदलमा शंकर पाेखरेलकाे नाम पनि थप गरिएकाे छ।अब याे कार्यदलले कार्यान्वयनकाे खाका तयार पार्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *