रिबन

अष्टलक्ष्मीलाई नराम्रो झड्का,बागमति प्रदेशका १२ सांसद माधवतिर (सूची सहित )

काठमाण्डाैं। वागमती प्रदेशसभामा रहेका १२ जना प्रदेशसभा सदस्यले नेकपा एमाले छोडेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एमाले छोडेको घोषणा गर्दै एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

एमालेका ५६ जनामध्ये १द्द सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यी हुन एमाले छोड्ने सांसदहरु

राजेन्द्र पाण्डे
राजेन्द्रमान श्रेष्ठ
लक्ष्मण लम्साल
बसुन्धरा हुमागाईं
रमा आले मगर
बसन्त मानन्धर
कुसुम कार्की
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
मुनु सिग्देल
माधव पौडेल
कृष्ण खनाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *