समाचार

एमाले केन्द्रीय कमिटी बैठक तुलसीलाल अमात्य स्मृति भवनमा जारी

काठमाडौं । केही बेर अघि सुरु भएकाे नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ ।

पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक सुरु भएको अहिलेे पनि जारी छ ।

बैठकमा १० बुँदे प्रस्ताव, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा  स्थानीय अधिवेशन  र पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यमाथिको कारबाही विषयमा छलफल हुने केन्द्रीय कार्यालय शेरबहादुर तामाङले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *