काठमाडौं। २४ घण्टामा उपत्यकमा २३२ जना संक्रमित थपिएका छन । आज काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ गरी १३२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जोगेश्वर गौतमले नियमित प्रेश ब्रिफिङका क्रममा जानकारी दिए ।
मंगलबार देशभर ८ सय ५५ जनामा कोरोना पुष्टि भएको छ ।




