मुख्य समाचार

उपत्यकामा २२४ सहित देशभर ७४३ संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिएका छन । काठमाडौंमा १७७, ललितपुरमा १४ र भक्तपुरमा ३३ जना संक्रमित थपिएका हुन ।
२४ घण्टामा ७४३ जना संक्रमित थपिएका छन भने १७५ जना डिस्चार्ज भएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *