रिबन

उपत्यकामा २ सय १६ संक्रमित थपिए

काठमाडौं । २४ घण्टामा काठमाडौं उपत्यकामा २१८ जना कोरोना संक्रमित थपिएका छन । काठमार्डौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *