काठमाडौं। आइतबार २९३ जना कोरोना संक्रमित थपिएका छन । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ६ हजार ५ सय ४७ जना डिस्चार्ज भएका छन । आइतहालसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ ।
गत २४ घण्टामा ४ हजार ७ सय १० जनाको पीसीआर विधिबाट परिक्षण गरिएको बताइएको छ । क्वारेन्टाइनमा २१ हजार ५ सय ७३ जना र आइसोलेशनमा ९ हजार २ सय ३ जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म ३४ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
२३ फाल्गुन १९:५९
१९ फाल्गुन २०:१६
२२ फाल्गुन १०:०७
२२ फाल्गुन १७:५१
२३ फाल्गुन ०६:०५
२२ फाल्गुन १२:४८
२३ फाल्गुन १९:२८
२० फाल्गुन १५:३१




