ताजा समाचार

जब माेदी सार्वजनिक रेल चढे….(भिडियाे सहित)

काठमाण्डाैं।भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी विभिन्न कारणले चर्चामा रहन्छन।पछिल्लाे समय उनी नागरिकता कानुन र जेनयुमा विधार्थी आक्रमणकाे कारण विराेधकाे शिकार भएका छन।

माेदी मुस्लिम समुदायप्रति असहिष्णु बन्दै गरेकाे,हिन्दु धर्मकाे प्रचारक जस्ताे हुन थालेकाे टिप्पणी भइरहेकाे छ।तर यस्तैमा उनले शुक्रवार अनाैठाे काम गरेका छन।उनी सार्वजनिक रेलमा चढेर जनतासंग अर्न्तक्रिया गर्ने,साना नानीसंग खेल्ने,सेल्फी खिच्ने मात्र गरेनन,ट्रेनमा सवार मुस्लिमहरूसंग संगै बस्ने फाेटाे खिच्ने सम्मकाे काम गरे।

माेदी लामाे समय यसरी ट्रेनमा विताए।यसरी विताएपछि उनी ट्रेनबाट निस्किए र उनी यसरी निस्कदा जनताले ताली बजाएर उनकाे स्वागत गरे र सत्कार गरे।

अहिले यहि भिडियाेलाइ हेरेर शासक हाेउन त यस्ताे भनेर खुव प्रशंशा कमाइरहेका छन।तर नेपालमा छाेटाे वाटाेमा हिंडनुपर्दा पनि साइरन बजाउदै हिडने र साधारण जनतासंग अर्न्तक्रिया नै नगर्ने वानी छ।

माेदीकाे याे क्रियाकलापले भने शासकहरू अब जनतासंग प्रत्यक्ष जाेडिनुपर्छ भन्ने सन्देश दिएकाे छ।

 

https://twitter.com/i/status/1235927447066959875

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *