ताजा समाचार

नखुल्ने भयाे रमेश खरेलकाे पार्टी,स्टाटस लेख्दै भने-सरी

काठमाण्डाैं।पुर्वप्रहरी रमेश खरेलले खाेल्ने भनेकाे दल नखुल्ने भएकाे छ।केही दिन अघि मात्र उनले नया राजनीतिक दल खाेल्ने चर्चा चलेकाे थियाे तर उनले विहिवार एउटा सानाे सुचना सम्प्रेषण गर्दै नयाँ दल खाेल्न नसक्ने जनाएका छन। उनले अंग्रेजीमा लेखेकाे स्टाटसमा मेराे क्षमता भन्दा बाहिरकाे कारणले गर्दा नया दल खुल्न नसक्ने जनाएका छन।नेपाल प्रहरीमा हुदा दवंग प्रहरी अफिसर भनेर चिनिएका उनी अचानक खुम्चिनुकाे कारण भने भनिएकाे छैन । उनले यस अभियानमा देवेन्द्र सिटाैला,राजकुमार यादव यस अभियानमा सहभागी हुन नसक्ने भनेर पनि उनले भनेका छन।

अन्तयमा उनले लेखेका छन-असुविधाकाे लागि सरी ल।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *