काठमाण्डाैं।सन्चार मन्त्री गाेकुल वास्काेटाले राजीनामा दिएका छन।उनले राजीनामा दिएकाे कुरा सभामुख अग्नी सापकाेटाले पुष्टि गरेका छन।
मन्त्री वास्काेटाले राजीनामा दिएकाे कुरा सभामुख सापकाेटा अनाैपचारिक रूपमा संसदमा जानकारी गराएका छन। अैापचारिक जानकारी भने संसदलाइ आइसकेकाे छैन।
सभामुख सापकाेटाले अनाैपचारिक राजीनामा जानकारी यसरी गराए, तर उनले सदनमा औपचारिक जानकारी गराउनुपर्ने हैन र !https://t.co/op7kWmbWMo
— ShIvA DaHaL (@dahalshivaji) February 20, 2020




