ताजा समाचार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष ढकाल पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको असनबाट उनलाई पक्राउ गरेको हो । ढकाल यसअघि पनि पक्राउ परेर रिहा भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *