काठमाण्डाैं। नेकपाले संसदकाे सभामुख चयनकाे लागि अभ्यास थालेकाे छ। तर प्रधानमन्त्री केपी अेालीलाइ समेत अनुकुल हुने गरि सभामुख चयनकाे लागि अभ्यास सुरू गरिएकाे हाे। सभामुखकाे लागि नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेता हरिवाेल गजुरेललाइ प्रस्ताव गरेका छन।तर,गजुरेलले भने पार्टीकाे काममा नै बढी संलग्न हुन्छु भनेर जवाफ दिएका छन।उनले सभामुख भएपछि पार्टीकाे काममा संलग्न हुन नपाइने भएकाेले वाधिएर बस्नुपर्छ भन्दै सभामुख हुन अनिच्छा देखाएका छन।तैपनि शुक्रवार अध्यक्ष दाहालले उनीसंग पुन सम्वाद गर्ने भन्दै छलफल गरेका छन।यस्तै,पार्टीकै अर्की नेतृ पम्फा भुषाललाइ पनि सभामुखकाेवारेमा छलफल गर्न अध्यक्ष दाहालले वाेलाएका छन।तर,सभामुख प्रधानमन्त्रीकाे पनि अनुकुल हुने खालकाे पात्र हुनु पर्ने भएकाेले अध्यक्ष दाहाल सहज पात्रकाे खाेजीमा रहेका छन।
सम्बन्धित समाचार
१५ फाल्गुन १६:१३
१९ फाल्गुन ०९:४२
१५ फाल्गुन १४:०१
१९ फाल्गुन १६:५२
१४ फाल्गुन १३:००
१७ फाल्गुन १३:०१
१९ फाल्गुन १६:५४
१६ फाल्गुन १४:२४
१९ फाल्गुन १२:२०




