ताजा समाचार

युक्रेनकाे १८० यात्रु वाेकेकाे विमान इरानमा दुर्घटनाग्रस्त,विमानमा सवार सवैकाे मृत्यु

काठमाण्डाैं।इरानकाे राजधानी तेहरानमा युक्रेनकाे यात्रुवाहक विमान दुर्घटना हुदा विमानमा सवार सवै यात्रुकाे निधन भएाे छ । विमानमा १८० यात्रु सवार थिए। तेहरान विमानस्थलबाट उडेकाे केही वेरमा नै विमान दुर्घटना भएकाे थियाे। विमानकाे इन्जिनमा खरावी भएपछि दुर्घटना भएकाे विमान कम्पनीले जनाएकाे छ। उडेकाे केहीवेरमा नै विमानमा मध्यरातमा अागाे लागेकाे थियाे । इरानबाट उडेकाे विमान युक्रेन तर्फ जादै थियाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *